भजन १०३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो शक्तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+ लुका २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब स्वर्गबाट आएको एउटा ठूलो पल्टन+ ती स्वर्गदूतसँगै अचानक देखा पऱ्यो अनि उनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गर्न थाले:
२० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो शक्तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+
१३ तब स्वर्गबाट आएको एउटा ठूलो पल्टन+ ती स्वर्गदूतसँगै अचानक देखा पऱ्यो अनि उनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गर्न थाले: