भजन ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+ यसैया १२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि त्यस दिन तिमीले भन्नेछौ: “यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+ उहाँको नाम कत्ति महान् छ भनी घोषणा गर।+
८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+
४ अनि त्यस दिन तिमीले भन्नेछौ: “यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+ उहाँको नाम कत्ति महान् छ भनी घोषणा गर।+