- 
	                        
            
            भजन ९२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
९२ यहोवालाई धन्यवाद चढाउनु असल हो।+
हे सर्वोच्च परमेश्वर, तपाईँको नामको स्तुति गाउनु* असल हो।
- 
	                        
            
            भजन ९२:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ दस-तारे बाजा र तारे बाजाको साथमा
अनि वीणाको सुमधुर धुनको साथमा+ तीबारे घोषणा गर्नु असल हो।
 
 - 
                                        
 
 - 
	                        
            
            
 
 -