-
१ समुएल १०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि तपाईँ साँचो परमेश्वरको डाँडामा पुग्नुहुनेछ, जहाँ पलिस्तियालीहरूको एउटा सैन्य चौकी छ। सहरमा पुगेपछि तपाईँले उपासनाको लागि बनाइएको अग्लो थानबाट* झरिरहेको भविष्यवक्ताहरूको एउटा टोली भेट्नुहुनेछ। तिनीहरूले भविष्यवाणी गरिरहेका हुनेछन् अनि तिनीहरूको अघिअघि मानिसहरू तारे बाजा, खैँजडी, बाँसुरी र वीणा बजाउँदै हिँडिरहेका हुनेछन्।
-