भजन ११९:१०३ पवित्र बाइबल नयाँ संसार अनुवाद १०३ तपाईँका वाणीहरू मेरो जिब्रोलाई कत्ति मीठो लाग्छ!ती मेरो मुखलाई महभन्दा पनि गुलियो लाग्छ।+ हितोपदेश १६:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ मीठो बोली शुद्ध महजस्तै हो; यो गुलियो हुन्छ र यसले शरीरलाई फुर्तिलो बनाउँछ।*+