भजन ११९:१३३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३३ आफ्नो वाणीले मेरो पाइला डोऱ्याउनुहोस्;*कुनै पनि दुष्ट थोक ममाथि हाबी हुन नपाओस्।+