लुका २३:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+ हिब्रू ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।
४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+
७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।