प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यहोवा परमेश्‍वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन्‌ र तिमीहरूलाई शान्ति देऊन्‌।”’+

  • भजन ८०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे सेनाहरूका परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌;

      तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+

  • हितोपदेश १६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,

      राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+

  • १ पत्रुस ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने