भजन ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यस दुःखीले यहोवालाई पुकाऱ्यो र उहाँले सुन्नुभयो।उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+ भजन ६९:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ किनकि यहोवाले दरिद्रको पुकारा सुन्नुहुन्छ,+अनि कैदमा परेका आफ्ना मानिसहरूलाई उहाँले हेला गर्नुहुन्न।+
३३ किनकि यहोवाले दरिद्रको पुकारा सुन्नुहुन्छ,+अनि कैदमा परेका आफ्ना मानिसहरूलाई उहाँले हेला गर्नुहुन्न।+