प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८० हे इस्राएलका गोठालो,

      जसले युसुफलाई बगाललाई झैँ डोऱ्‍याउनुहुन्छ, सुन्‍नुहोस्‌।+

      तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+

      आफ्नो ज्योति चम्काउनुहोस्‌।

  • यर्मिया २३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्‌-फुल्नेछन्‌ र सङ्‌ख्यामा बढ्‌दै जानेछन्‌।+

  • इजकिएल ३४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हराएको भेडालाई भेट्टाएपछि त्यसको हेरचाह गर्ने र त्यसलाई खुवाउने गोठालोले जस्तै म तिनीहरूको हेरचाह गर्नेछु।+ धुम्म परेको र कालो बादल लागेको दिनमा+ हराएका भेडाहरूलाई म सबै ठाउँबाट खोजेर फिर्ता ल्याउनेछु।

  • १ पत्रुस २:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने