प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस्‌ र सुक्खा जमिन देखा परोस्‌।”+ तब त्यस्तै भयो।

  • अय्युब ३८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ र त्यसलाई यसो भनेँ: ‘बस्‌, तँ यहीँसम्म मात्र आउन सक्छस्‌;

      तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्‌,’ तब तिमी कहाँ थियौ?+

  • भजन १३६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँले धर्तीलाई पानीमाथि फैलाउनुभयो+

      किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

  • यर्मिया ५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा घोषणा गर्नुहुन्छ, ‘के तिमीहरूलाई मेरो डर छैन?

      तिमीहरू मसामु थरथर काँप्नुपर्ने होइन र?

      मैले नै बालुवालाई समुद्रको सिमाना बनाएँ।

      समुद्रले बालुवालाई कहिल्यै ननाघोस्‌ भनेर मैले परिवर्तन नहुने एउटा नियम ठहराएँ।

      समुद्रका छालहरू जति नै उर्ले पनि बालुवामाथि विजयी हुन सक्दैनन्‌।

      ती जति नै गर्जे पनि बालुवालाई पार गर्न सक्दैनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने