भजन ३२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला) भजन ५७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५७ ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्किनकि म तपाईँमा शरण लिन्छु।+विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+ सपन्याह २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+
७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)
५७ ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्किनकि म तपाईँमा शरण लिन्छु।+विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+
३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+