प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ हे परमेश्‍वर, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+

      म तपाईँको निम्ति तिर्खाउँछु।+

      पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+

      तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।

  • भजन १०५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ यहोवा र उहाँले दिनुहुने बल खोज।+

      उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।

  • सपन्याह २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ,

      यहोवालाई खोज।+

      धार्मिकता* खोज, नम्रता खोज।

      यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने