अय्युब ३३:२८-३० पवित्र बाइबल नयाँ संसार अनुवाद २८ परमेश्वरले फिरौती तिरेर मलाई चिहानमा जानदेखि जोगाउनुभएको छ।+अब मैले ज्योति देख्न पाउनेछु।’ २९ हो, परमेश्वर यी सब गर्नुहुन्छ।मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ।३० मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउनर उसले फेरि जीवनको ज्योति पाओस् भनेर उहाँ त्यसो गर्नुहुन्छ।+
२८ परमेश्वरले फिरौती तिरेर मलाई चिहानमा जानदेखि जोगाउनुभएको छ।+अब मैले ज्योति देख्न पाउनेछु।’ २९ हो, परमेश्वर यी सब गर्नुहुन्छ।मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ।३० मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउनर उसले फेरि जीवनको ज्योति पाओस् भनेर उहाँ त्यसो गर्नुहुन्छ।+