भजन २५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हो, तपाईँमाथि आशा राख्ने कोही पनि लाजमा पर्नेछैन+तर विनाकारण विश्वासघात गर्नेहरू भने लज्जित हुनेछन्।+ भजन ६२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तर म भने चुपचाप परमेश्वरको बाटो हेर्छु+किनकि उहाँले नै मलाई आशा दिनुहुन्छ।+
३ हो, तपाईँमाथि आशा राख्ने कोही पनि लाजमा पर्नेछैन+तर विनाकारण विश्वासघात गर्नेहरू भने लज्जित हुनेछन्।+