भजन ४०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर म त असहाय र गरिब छु;यहोवाले मलाई ध्यान देऊन्।तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।+ भजन ७०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७० हे परमेश्वर, मलाई बचाउनुहोस्;हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्।+ भजन ७१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मलाई बचाउनुहोस्, मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ असल हुनुहुन्छ।तपाईँको कान मतिर फर्काउनुहोस्* र मलाई बचाउनुहोस्।+
१७ तर म त असहाय र गरिब छु;यहोवाले मलाई ध्यान देऊन्।तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।+
२ मलाई बचाउनुहोस्, मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ असल हुनुहुन्छ।तपाईँको कान मतिर फर्काउनुहोस्* र मलाई बचाउनुहोस्।+