लुका २३:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+ प्रेषित ७:५९ पवित्र बाइबल नयाँ संसार अनुवाद ५९ तिनीहरूले ढुङ्गाले हान्दै गर्दा स्तिफनस यसो भनेर बिन्ती गर्दै थिए: “हे प्रभु येसु, म आफ्नो सास* तपाईँलाई अर्पण गर्दै छु।”
४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+
५९ तिनीहरूले ढुङ्गाले हान्दै गर्दा स्तिफनस यसो भनेर बिन्ती गर्दै थिए: “हे प्रभु येसु, म आफ्नो सास* तपाईँलाई अर्पण गर्दै छु।”