भजन २५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे मेरा परमेश्वर, म तपाईँमा भरोसा गर्छु;+मलाई लाजमा पर्न नदिनुहोस्।+मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्।+ यसैया ५०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तैपनि म आफ्नो बेइज्जत भएको ठान्दिनँकिनभने ब्रह्माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।+मैले आफ्नो अनुहार चकमक ढुङ्गाझैँ कडा बनाएको छु,+म लज्जित हुनुपर्दैन भनेर मलाई थाह छ।
२ हे मेरा परमेश्वर, म तपाईँमा भरोसा गर्छु;+मलाई लाजमा पर्न नदिनुहोस्।+मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्।+
७ तैपनि म आफ्नो बेइज्जत भएको ठान्दिनँकिनभने ब्रह्माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।+मैले आफ्नो अनुहार चकमक ढुङ्गाझैँ कडा बनाएको छु,+म लज्जित हुनुपर्दैन भनेर मलाई थाह छ।