प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ जब हाम्रा सबै शत्रुले यो कुरा सुने र वरपरका सबै राष्ट्रले हामीले पर्खाल बनाएर सिद्‌ध्याएको देखे, तब तिनीहरू असाध्यै लज्जित भए।+ हाम्रा परमेश्‍वरको मदतले गर्दा नै यो काम सम्भव भएको हो भनेर तिनीहरूले थाह पाए।

  • यसैया ४१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन्‌ र अपमानित हुनेछन्‌।+

      तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+

  • यर्मिया २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर यहोवा परमेश्‍वर वीर योद्धाझैँ मेरो साथमा खडा हुनुभयो।+

      त्यसैले मलाई सताउनेहरूले ठेस खानेछन्‌, तिनीहरू टिक्नेछैनन्‌।+

      तिनीहरूले सोचेको कुरा पूरा हुनेछैन, तिनीहरू लाजमा पर्नेछन्‌।

      तिनीहरू सधैँका लागि अपमानित हुनेछन्‌ र तिनीहरूको अपमान कहिल्यै बिर्सिइनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने