रोमी ४:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका* छन्। ८ आनन्दित हो त्यो मानिस, जसको पापको लेखा यहोवा* परमेश्वरले कुनै हालतमा राख्नुहुनेछैन।”+
७ “आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका* छन्। ८ आनन्दित हो त्यो मानिस, जसको पापको लेखा यहोवा* परमेश्वरले कुनै हालतमा राख्नुहुनेछैन।”+