-
हिब्रू ११:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ विश्वासैले गर्दा हामी बुझ्छौँ कि परमेश्वरको वाणीद्वारा स्वर्ग र पृथ्वीमा भएका कुराहरू सृष्टि भए।* यसप्रकार जुन कुराहरू देखिन्छन्, ती नदेखिने कुराहरूबाट अस्तित्वमा आएका हुन्।
-