१ समुएल २१:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ दाउदले ती सेवकहरूले भनेको कुरा विचार गरे र उनी गाथका राजा आकिससित असाध्यै डराए।+ १३ त्यसैले तिनीहरूको सामने दाउदले आफू बौलाएको+ नाटक गर्न थाले। उनले सहरका ढोकाहरूमा कोर्न थाले र दाह्रीमा राल चुहाए।
१२ दाउदले ती सेवकहरूले भनेको कुरा विचार गरे र उनी गाथका राजा आकिससित असाध्यै डराए।+ १३ त्यसैले तिनीहरूको सामने दाउदले आफू बौलाएको+ नाटक गर्न थाले। उनले सहरका ढोकाहरूमा कोर्न थाले र दाह्रीमा राल चुहाए।