१७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस् र उसले पनि देख्न सकोस्।”+ यहोवा परमेश्वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।
१० होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर किनकि म तिमीहरूलाई भन्छु, तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरा बुबाको मुहार सधैँ हेरिरहेका हुन्छन्।+