भजन १४५:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+ ר [रेश] १९ उहाँको डर मान्ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+
१८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+ ר [रेश] १९ उहाँको डर मान्ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+