-
२ इतिहास ३२:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ यसरी यहोवा परमेश्वरले हिजकियाह र यरुसलेमका बासिन्दाहरूलाई अस्सेरियाका राजा सनहेरिबको हातबाट र अरू सबै शत्रुको हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।
-