प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ।

      मलाई सम्झनुहोस्‌ र मतर्फ ध्यान दिनुहोस्‌।

      मेरा शत्रुहरूसित बदला लिनुहोस्‌।+

      तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्‌, नत्र त म नाश हुनेछु।

      तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्‌।+

  • २ कोरिन्थी ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हाम्रो खेदो गरिएको छ तर हामी त्यागिएका छैनौँ;+ हामीलाई पछारिएको छ तर हामी नाश भएका छैनौँ।+

  • २ पत्रुस २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तसर्थ परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्‌ने,+ सो यहोवा* परमेश्‍वर जान्‍नुहुन्छ,

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने