अय्युब २१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ दुष्टहरू किन बुढेसकालसम्मै बाँचिरहन्छन्?+किन तिनीहरूको फलिफाप हुन्छ?*+ भजन ७३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अहङ्कारीलाई देख्दा म डाही भएँ,दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+ यर्मिया १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+ तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+ अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्छन्?
१२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+ तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+ अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्छन्?