प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसैले साउलले मनमनै भने: “म दाउदलाई मेरी छोरी दिने सर्त राख्नेछु ताकि त्यसलाई फसाएर पलिस्तियालीहरूको हातबाट मार्न सकियोस्‌।”+ साउलले दाउदलाई दोस्रो चोटि भने: “आज तिमी मेरो ज्वाइँ बन्‍नेछौ।”

  • १ समुएल १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यो सुनेपछि साउलले भने: “तिमीहरूले दाउदलाई यसो भन्‍नू, ‘तिमीले बिहे गर्न राजालाई केही दाम तिर्नु पर्दैन,+ १०० जना पलिस्तियालीको खलडी*+ मात्र भए पुग्छ। राजा आफ्ना शत्रुहरूसित बदला लिन चाहनुहुन्छ।’” तर यो साउलको षड्‌यन्त्र थियो किनकि दाउद पलिस्तियालीहरूको हातबाट मारियोस्‌ भनी तिनी चाहन्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने