भजन ९४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि यहोवाले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्न+न त उहाँले आफ्नो उत्तराधिकारलाई त्याग्नु नै हुन्छ।+ मत्ति ६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+ हिब्रू १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+
३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+
५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+