-
दानिएल ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हे महाराज, हामी दन्किरहेको आगोको भट्टीमा फालियौँ भने पनि ठीकै छ। हाम्रा परमेश्वर, जसको हामी उपासना गर्छौँ, उहाँले हामीलाई बचाउनुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ।+
-
-
दानिएल ६:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तब राजा साह्रै खुसी भए। तिनले दानिएललाई खोरबाट माथि ल्याउने आदेश दिए। दानिएललाई खोरबाट माथि ल्याइँदा उनलाई कुनै चोटपटक लागेको पाइएन किनकि उनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए।+
-