२ समुएल १६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ सायद यहोवा परमेश्वरले मेरो दुःख देख्नुहुनेछ+ र आज उसले मलाई दिएको सरापको साटो यहोवा परमेश्वरले मलाई आशिष् दिनुहुनेछ।”+ भजन १२३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ जसरी एउटा नोकरका आँखाले आफ्नो मालिकको हाततिर हेर्छन्अनि जसरी एउटी नोकर्नीका आँखाले आफ्नी मालिक्नीको हाततिर हेर्छन्,त्यसैगरि हाम्रा आँखाले यहोवा हाम्रा परमेश्वरतिर हेर्छन्,+जबसम्म उहाँले हामीमाथि अनुग्रह देखाउनुहुन्न।+
१२ सायद यहोवा परमेश्वरले मेरो दुःख देख्नुहुनेछ+ र आज उसले मलाई दिएको सरापको साटो यहोवा परमेश्वरले मलाई आशिष् दिनुहुनेछ।”+
२ जसरी एउटा नोकरका आँखाले आफ्नो मालिकको हाततिर हेर्छन्अनि जसरी एउटी नोकर्नीका आँखाले आफ्नी मालिक्नीको हाततिर हेर्छन्,त्यसैगरि हाम्रा आँखाले यहोवा हाम्रा परमेश्वरतिर हेर्छन्,+जबसम्म उहाँले हामीमाथि अनुग्रह देखाउनुहुन्न।+