-
भजन ७७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ विपद्को दिनमा म यहोवालाई खोज्छु।+
राती म उहाँतिर आफ्नो हात एकछिन पनि नबिसाई फैलाउँछु
तैपनि म सान्त्वना पाउँदिनँ।
-
२ विपद्को दिनमा म यहोवालाई खोज्छु।+
राती म उहाँतिर आफ्नो हात एकछिन पनि नबिसाई फैलाउँछु
तैपनि म सान्त्वना पाउँदिनँ।