१ समुएल १६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “उसको रूपरङ्ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्वरले मानिसले झैँ हेर्नुहुन्न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।”+
७ तर यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “उसको रूपरङ्ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्वरले मानिसले झैँ हेर्नुहुन्न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।”+