यसैया ५०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ ब्रह्माण्डका मालिक यहोवाले मेरो कान खोलिदिनुभएको छ,मैले विद्रोह गरिनँ+अनि म उहाँदेखि टाढा गइनँ।+