प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू १०:५-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले जब उहाँ संसारमा आउनुभयो तब उहाँले परमेश्‍वरलाई यसो भन्‍नुभयो: “‘तपाईँले बलिदान र भेटीहरू चाहनुभएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो। ६ तपाईँले अग्निभेटी* र पापभेटी* स्विकार्नुभएन।’+ ७ तब मैले भनेँ: ‘हे परमेश्‍वर, हेर्नुहोस्‌, तपाईँको इच्छा पूरा गर्न म आएँ (जस्तो कि मुठामा* मेरो विषयमा लेखिएको छ)।’”+ ८ पहिला उहाँले यसो भन्‍नुभयो: “तपाईँले बलिदान, भेटी, अग्निभेटी अनि पापभेटीहरू”—जुन मोसाको व्यवस्थाबमोजिम चढाइने बलिदानहरू हुन्‌—“न त चाहनुभयो न स्विकार्नुभयो।” ९ त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “हेर्नुहोस्‌! तपाईँको इच्छा पूरा गर्न म आएँ।”+ नयाँलाई स्थापित गर्न सकियोस्‌ भनेर उहाँ पुरानोलाई विस्थापित गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने