लुका २४:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “मोसाको व्यवस्था, भविष्यवक्ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा+ पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”+
४४ अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “मोसाको व्यवस्था, भविष्यवक्ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा+ पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”+