- 
	                        
            
            भजन ३५:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२७ तर मेरो धार्मिकता देखेर खुसी हुनेहरूले आनन्दसाथ जयजयकार गरून्
अनि तिनीहरूले निरन्तर यसो भनून्:
“यहोवाको महिमा होस्, जो आफ्ना सेवकहरूले पाएको शान्तिमा प्रसन्न हुनुहुन्छ।”+
 
 -