- 
	                        
            
            भजन ३१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
८ तपाईँले मलाई शत्रुहरूको हातमा सुम्पनुभएको छैन
बरु मलाई सुरक्षित ठाउँमा* राख्नुभएको छ।
 
 - 
                                        
 
- 
	                        
            
            यर्मिया २०:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ यहोवाको निम्ति गीत गाऊ! यहोवाको प्रशंसा गर!
उहाँले असहायलाई दुष्टहरूको हातबाट छुटाउनुभएको छ।
 
 -