भजन ६३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६३ हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+म तपाईँको निम्ति तिर्खाउँछु।+पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।
६३ हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+म तपाईँको निम्ति तिर्खाउँछु।+पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।