भजन ५५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मेरो मन पीडाले गर्दा छटपटाइरहेको छ,+मृत्युको डरले मलाई छोपेको छ।+ मर्कुस १४:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ उहाँले तिनीहरूलाई भन्नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ।+ तिमीहरू यहीँ बस र जागा रहो।”+
३४ उहाँले तिनीहरूलाई भन्नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ।+ तिमीहरू यहीँ बस र जागा रहो।”+