प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हे यहोवा, मलाई तपाईँको सत्यतामा डोऱ्‍याउनुहोस्‌ किनकि मलाई शत्रुहरूले घेरेका छन्‌;

      म तपाईँको मार्गमा नधरमराई हिँड्‌न सकूँ।+

  • भजन २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा, तपाईँको मार्गमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।+

      मेरा शत्रुहरूबाट जोगाउन मलाई सोझाहरूको मार्गमा डोऱ्‍याउनुहोस्‌।

  • भजन १४३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्‌+

      किनकि तपाईँ नै मेरा परमेश्‍वर हुनुहुन्छ।

      तपाईँको पवित्र शक्‍ति भला छ,

      त्यसले मलाई समतल जमिनमा* डोऱ्‍याओस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने