२ समुएल ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ दाउद र सबै इस्राएली धुपीको काठबाट बनेका विभिन्न किसिमका बाजा, वीणा, किसिम-किसिमका तारे बाजा,+ खैँजडी+ र झ्याली-झ्याम्टा+ बजाउँदै यहोवा परमेश्वरसामु खुसीयाली मनाइरहेका थिए।
५ दाउद र सबै इस्राएली धुपीको काठबाट बनेका विभिन्न किसिमका बाजा, वीणा, किसिम-किसिमका तारे बाजा,+ खैँजडी+ र झ्याली-झ्याम्टा+ बजाउँदै यहोवा परमेश्वरसामु खुसीयाली मनाइरहेका थिए।