प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+

      हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;

      हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ।

  • भजन ७८:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ उहाँले तिनीहरूको सामुन्‍नेबाट जातिजातिलाई धपाउनुभयो;+

      नाप्ने डोरीले उहाँले तिनीहरूको पैतृक सम्पत्ति भाग लगाइदिनुभयो;+

      उहाँले इस्राएलका कुलहरूलाई बस्नको लागि घर दिनुभयो।+

  • भजन ८०:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तपाईँले मिश्रबाट एउटा अङ्‌गुरको बोट+ ल्याउनुभयो।

      अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+

       ९ त्यसको लागि तपाईँले ठाउँ तयार पार्नुभयो

      अनि त्यसले जरा गाड्‌यो र त्यो देशभरि फैलियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने