प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तिमीहरूकै सामु उहाँले तिमीहरूभन्दा ठूला र शक्‍तिशाली जातिहरूलाई धपाउनुभयो र तिनीहरूको इलाका तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो, जुन तिमीहरूले अहिले पाएका छौ।+

  • यहोसु २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीहरू ती जातिहरू बसोबास गरिरहेको इलाकामा पुग्नुभन्दा पहिल्यै मैले त्यहाँका मानिसहरूलाई हतोत्साहित तुल्याइदिएँ।* अनि त्यही डरले गर्दा जसरी एमोरीहरूका दुई जना राजा भागेका थिए, त्यसरी नै ती मानिसहरू पनि भागे।+ तिमीहरूले आफ्नो तरबार र धनुले तिनीहरूलाई जितेका होइनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने