भजन ६०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ परमेश्वरबाटै हामीले बल पाउनेछौँ+अनि उहाँले हाम्रा शत्रुहरूलाई कुल्चीमिल्ची पार्नुहुनेछ।+