प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्‌न तरबार, भाला र बर्छी लिएर आएको छस्‌।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्‍वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्‌।+

  • भजन २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ कोही रथमा भर पर्छन्‌ त कोही घोडामा+

      तर हामी भने हाम्रा परमेश्‍वर यहोवाको नाम पुकार्छौँ।+

  • भजन ३३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ कुनै पनि राजा आफ्नो विशाल सेनाको भरमा बच्न सक्दैन;+

      बलवान्‌ मानिसलाई उसको ठूलो बलले जोगाउन सक्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने