८ “‘मैले तिमीहरूलाई एमोरीहरूको देशमा ल्याएँ, जो यर्दनपारि बसोबास गर्थे अनि एमोरीहरूले तिमीहरूसित लडाइँ गरे।+ तर तिमीहरूले एमोरीहरूको इलाका कब्जा गर्न सक भनेर मैले एमोरीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएँ। मैले ती एमोरीहरूलाई तिमीहरूकै सामने नाश गरिदिएँ।+