प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हे यहोवा, उठ्‌नुहोस्‌! आफ्नो रिस प्रकट गर्नुहोस्‌,

      मेरा शत्रुहरूको रिसविरुद्ध खडा हुनुहोस्‌;+

      मेरो लागि जाग्नुहोस्‌ र न्यायको आज्ञा दिनुहोस्‌।+

  • भजन ७८:६५, ६६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६५ तब यहोवा निद्राबाट ब्युँझिएझैँ जाग्नुभयो,+

      रक्सीको नशाले छोडेर ब्युँझिएको वीर मानिसजस्तै।+

      ६६ अनि उहाँले आफ्ना शत्रुहरूलाई खेद्‌नुभयो;+

      उहाँले तिनीहरूलाई सदाको निम्ति लाजमा पार्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने