प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हाम्रो पुकारा सधैँ सुन्‍नुहुने यहोवा हाम्रा परमेश्‍वर हामीसित जति घनिष्ठ हुनुहुन्छ, अर्को कुनचाहिँ ठूलो जातिले त्यति घनिष्ठ ईश्‍वर पाएको छ र?+

  • भजन १४५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌,+

      जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्‌।+

      ר [रेश]

      १९ उहाँको डर मान्‍ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+

      उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+

  • नहुम १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवा असल हुनुहुन्छ,+ विपद्‌को दिनमा उहाँ गढ हुनुहुन्छ।+

      उहाँमा शरण लिनेहरूलाई उहाँ चिन्‍नुहुन्छ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने