१५ तिम्रो बाटो भएर जानेहरू सबैले तिम्रो खिल्ली उडाउँदै ताली पिट्छन्।+
तिनीहरू छक्क पर्दै सिटी बजाउँछन्+ अनि यरुसलेमकी छोरीलाई गिज्याएर टाउको हल्लाउँदै यसो भन्छन्:
“मानिसहरूले ‘अति सुन्दर अनि सारा पृथ्वीको आनन्दको मूल’ भन्ने गरेको सहर यही होइन र?”+